स्वास्थ्य जीवनयापनक
शरीरिक तथा मानशिक रूपमा चुस्त रहनुका साथै लामो आयु बचेँका ऋषिमुनीहरूका कथा सुन्दा पत्याउनै गाह्रो लाग्छ अचेल । नलागोस पनि त कसरी ? गर्भ रहेको केही हप्ता देखिकै आमाले सुई लाउन सुरू गर्न पर्ने रे । नत्र बच्चा लुलो लङगडो या सुस्त मनस्थितिको जन्मने सम्भावना प्रभाल । अनी त जीवनभर औषधीकै भर । यती औषधी गरिसकेपछी ढुक्क रहन त फेरी कहाँ पाईछ र ? सेवान गरेको औषधीले हानी पनि उत्तिकै गरिरहेको हुन्छ । तत्कालिन रोग निको भएता पनि सेवान गरिएको औषधीले कालन्तरमा अर्को रोग निम्त्याउने सम्भावना उत्तिकै । एउटा रोग निको पार्न सेवन गरिएको औषधीले अर्को रोग निम्त्याउने कुरालाई नकार्न सकिन्दैन । बढ्दो शहरिकरण, प्रदुसण, र अब्याबस्थित रहन सहन र खानपिन ले भोलिका दिनमा अझ समस्या ननीम्त्याउला त ? अनी समस्या भित्रदै छ भने समस्याको स्वागतार्थ बसेर मात्र पनि त भएन । के यस समस्याबाट छुटकरा पाउने कुनै बिकल्प छैन त् ? अवस्य छ ।
उपचारमा होइन, आहार बिहारमा बिश्वास गर्नुपर्छ भन्ने स्लोगन सहित कौटिल्य आयूर्बेदिक फर्मा ईटहरिको बिराटनगर लाईनमा राधाक्रीस्ण मन्दिर सामुन्ने रहेर बिगत केही बर्ष देखी आफ्नो सेवा प्रदान गर्दै आएकोछ ।
आहार

अर्थात खानपान, बिचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान शैली खास जिम्मेवार छ । हामीले स्वादका लागि भुटेको, तारेको, मसलेदार, चिल्लो, पिरो खानेकुरामा जोड दियौं । थरीथरीका खानामा मिश्रण गर्‍यौ । कतिपय खानेकुरा आपसमा मिश्रण गर्दा त्यो विषाक्त हुन्छ । त्यससँगै स्वादका लागि मासु, मदिरा खान थाल्यौं । वास्तवमा यही खानपानले हो हाम्रो शरीरलाई जिर्ण बनाएको ।

खाना भनेको पोषणको स्रोत हुन् । त्यसैले शरीरलाई आवश्यक पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ । खानेकुरा स्वस्थ्य र सन्तुलित हुनुपर्छ । साथै त्यसको मात्रा पनि उचित हुनुपर्छ ।

बिहार

विहार अर्थात यात्रा । घुमफिर । यसले हाम्रो दैनिकी कसरी बित्छ भन्ने पनि दर्शाउँछ । हामी कहाँ जान्छौं, के गर्छौ भन्ने कुराले पनि हाम्रो स्वास्थ्य निर्धारण गर्छ ।

यसले हाम्रो दिनचर्याको संकेत गर्छ । हाम्रो दिनचर्या कुन किसिमको छ भन्ने कुरा स्वस्थ्य जीवनको लागि महत्वपूर्ण छ । बिहान उठ्ने, खाने, बस्ने, हिँड्ने, काम गर्ने, सुत्ने सबै तालिका नियमित, सन्तुलित हुनुपर्छ । दिनचर्यामा तालमेल मिल्नुपर्छ ।

बिहान सूर्योदयअघि उठ्नुपर्छ । त्यसपछि मलमूत्र त्याग गर्ने, व्यायाम गर्ने, नास्ता लिने, नुहाइधुवाई गर्ने, काम गर्ने, खाना खाने कुरामा तालमेल मिलाउनुपर्छ । यस्तो तालमेल मिलेमा हामी निरोगी हुन्छौं ।

तपाईंपनी बिभिन्न प्रकारका औषधी सेवान गर्दा गर्दै पनि उपचार नभएर या यस्तै आयुर्बेदिक उपचार पद्दतीको खोजिमा हुनुहुन्छ भने कौटिल्य आयुर्बेदिक हेल्थ क्लिनिकमा एक पटक आवस्य पाल्नुहोला । ०२५-५८०४६० मा फोन गरी घरै बाट पनि परामर्स लिन सक्नुहुनेछ । तपाईंका घर आगनमा उपलब्धहुने जडिबुटी बाटै उपचार सम्भव भएमा त्यसको जानकारी प्रदान गर्न पनि कौटिल्य आयुर्बेदिक हेल्थ क्लिनिकका संचालक बैध्य एल बि मोक्तान सदैब तत्पर रहने बताउछन ।

Cart

No products in the cart.